|
Namaste & Welcome to Embassy of Nepal!Kuala Lumpur, Malaysia |
|
Welcome to the Birthplace of Lord Buddha and the land of highest peak of the earth called Mount Everest!!!
Latest Updates
Passport application checklist for Legalization Purpose Under 6 P Program (Updated) 22 December 2011 Passport application checklist for Legalization Purpose under 6 P Program can be obtained from here. Alternatively, the checklist can also be downloaded from the download section
28 October 2011 नेपालबाट मलेशियाको टप ग्लोव कम्पनीमा काम गर्न आएका १९ जना नेपाली कामदारहरूलार्इ क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलबाट कम्पनीमा लैजाने क्रममा सडक दुर्घटनामा परि तीन महिला कामदारहरूको घटनास्थलमै मृत्यू भएको छ ।
13 October 2011 मलेशिया सरकारले अगष्ट १ देखि ३१, २०११ सम्म अवैधानिक विदेशी कामदारहरूका लागि सञ्चालन गरेको वायोमेट्रिक औंठाछाप दर्ता पश्चात मलेशियामै बसी काम गर्न चाहने अवैधानिक नेपाली कामदारहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
13 October 2011 The Embassy has already published in its website www.nepalembassy.com.my the checklist for passport for Nepali nationals for the legalization purpose under 6P Programme, under the title Checklist for passport for the Legalization Purpose (6P Program). This applies to the principal companies in Malaysia intending to hire illegal Nepali nationals who have already registered themselves under 6P Programme.
The companies are requested to immediately contact the Legalization Centre at the Immigration Department of Malaysia building in Putrajaya...
3 October 2011
4 August 2011 मलेशियामा बैधानिक (Documented) अवस्थामा रहेर काम गर्दै आएका विदेशी कामदारहरुको औंठाछाप प्रणाली (Biometric System) बाट दर्ता गरि लागत संकलन गर्ने कार्य गत जुलाई १३ देखि शुरु गरि जुलाई ३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको भएतापनि सो कार्य सम्पन्न हुन नसकेकोले कार्यक्रमको म्याद हाल अनिश्चित कालको लागि थप भएको छ | त्यसै गरि अवैधानिक कामदार (Undocumented) को रुपमा रहेर काम गर्दै आएका विदेशी कामदारहरुलाई अवैधानिक कामदार व्यवस्थापन कार्यक्रम (6p) अन्तर्गत पनि औंठाछाप प्रणाली (Biometric System) बाटै दर्ता गरि घर फर्कने वा पुनः वैधानिक भएर मलेशियामा नै काम गर्ने कार्यक्रम पनि यहि अगस्ट १, २०११ बाट सुरु भएको र १४ अगस्टसम्म संचलान हुने व्यहोरा पनि सबैलाई विदितै छ |
नेपाली राजदूतावास, मलेशियाको अत्यन्त जरूरी सूचना!!! 13 July 2011 मलेशिया सरकारले मलेशियामा कार्यरत विदेशी कामदारहरुको वायोमेट्रिक (औंठा छाप) प्रणाली अनुसारको दर्ता गर्न पहिले जुलाई ११ र त्यसपछि जुलाई १८, २०११ दखि सुरु हुने भनेकोमा त्यो स्थगित भएको थियो | मलेशियाको गृह मन्त्रालयले जुलाई १२, २०११ मा प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार वैधानिक विदेशी कामदारहरुको जुलाई १३ देखि ३१, २०११ सम्म र अवौधनिक विदेशी कामदारहरुको अगस्त १, २०११ देखि औंठा छाप सहित दर्ता गर्ने कार्य शुरु हुने भएको छ |
|
|